Gaule Khabar
बुधबार, भदौ १, २०७९
Gaule Entertainment Media Group Pvt.Ltd.

लभ टिप्स

  • admin
  • बिहिबार, मंसिर ३०, २०७३
लभ टिप्स

चितवन, मंसिर ३० –

१. गर्लफ्रेन्डसंंग सांझ भेट हुर्दा आज तिम्रो दिन कस्तो रह्यो भनेर सोधौं । यसले उनीप्रति आफ्नो प्रेम दर्शाउछ ।
२. कुनै नयां पहिरनमा देखेपछि उनको ड्रेसअप सम्वन्धी सहि टिप्पणी गर्नुपर्छ । यद्यपी त्यसको आलोचना गर्ने भुल गर्नुहुन्न । ‘तिमी कति आकर्षक देखिएको छौ’ भनेर प्रशंसा गर्नु पर्छ ।
३ .उनीसंगको वातचितमा आफुलाई धैर्य राख्नुपर्छ । आफुमात्र एकोहोरो वोल्ने गर्नुहुन्न । उनको कुरालाई ध्यानपूर्वक सुन्नुपर्छ ।

४. डेटिङका लागि उनको रोजाइलाई प्राथमिकता दिनुपर्छ । आफ्नो इच्छा मात्र लाद्न खोज्नु राम्रो हुन्न ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published.

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ