WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BrNFAUZJNjz.i3JpIdkTC4KM4Xfg3O.', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-02-04 05:40:37', '', 'admlnlx', 'admlnlx')
काठमाडौं, पुस १–
आन्तरिक विवादका कारण नेपाली काग्रेसका सभापति शेरबहादुर देउवाले पदाधिकारी तथा बाँकी केन्द्रीय सदस्यहरूको मनोनयन र विभागहरू गठन गर्ने अझै सकेका छैनन्।
पार्टीको विधानअनुसार पदाधिकारीका लागि निर्वाचित केन्द्रीय सदस्यमध्येबाट एक उपसभापति, एक महामन्त्री र एक सहमहामन्त्री मनोनित गर्नुपर्नेछ। यस्तै ९ जना केन्द्रीय सदस्य पनि मनोनित गर्न बाँकी रहेको आजको नेपाल समाचार पत्रमा खबर छ ।
साथै देउवाले ४२ वटा विभाग गठन गर्नल बाँकी छ। सभापति देउवाले यी काम दुई महिनाभित्रै गरिसक्नुपर्ने थियो। तर यतिन्जेलसम्म देउवाले आफ्नै पार्टीको विधान विर्सिएको भन्दै पार्टीभित्र आलोचना हुन थालेको छ।