WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']
INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BMgYZbJNWhtMAmq8b/0iGTWvmPNRRB.', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-02-09 03:08:23', '', 'admlnlx', 'admlnlx')


Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
साताको अन्तिम दिन पनि घट्यो सुनको भाउ – Gaule Khabar

साताको अन्तिम दिन पनि घट्यो सुनको भाउ

साताको अन्तिम दिन पनि घट्यो सुनको भाउ

काठमाडौं,मंसिर २४-

नेपाली बजारमा साताको अन्तिम दिन शुक्रबार सुनको मूल्य ४ सय रूपैयाँले घटेको छ ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन ५३ हजार रूपैयाँमा कारोबार भइरहेको छ ।

हिजो बिहिबार ५३ हजार ४ सय रूपैयामा सुनको कारोबार भइरहेको थियो ।यस्तै चाँदीको मूल्य ७ सय ९० रूपैयाँ प्रतितोला कारोबार भइरहेको छ । यो हिजोको मूल्य भन्दा १० रूपैयाँले कम हो

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका