Gaule Khabar
मङ्लबार, मंसिर १३, २०७९
Gaule Entertainment Media Group Pvt.Ltd.

ससुराको हत्या गर्ने ज्वाँर्ई चितवनबाट पक्राउ

  • admin
  • शनिबार, मंसिर १८, २०७३
ससुराको हत्या गर्ने ज्वाँर्ई चितवनबाट पक्राउ

चितवन, मंसिर १८–

पर्सा जिल्लामा ससुराको हत्या गर्ने ज्वाँई चितवनको रत्ननगरबाट पक्राउ परेका छन् । भरतपुर उपमहानगरपालिका ३ घर भइ हाल पर्सा जिल्ला बिरुवागुठी १ रामाटोलमा बस्ने शेर बहादुर पहारिलाइ ससुराको हत्या आरोपमा इलाका प्रहरी कार्यालय टाँडीले पकाउ गरेको आजको कायाकैरन दैनिकमा खबर छ ।

यहि मंसिर १२ गते ससुरा ८३ बर्सिय धनबहादुर मगरको हत्या पछि फरार भएका थिए । घटना पस्चात फरार अभियुक्त पहारी रत्ननगर १२ सुब्बा चोकमा लुकेर बसेका थिए । पक्राउ परेका पहारिलाइ बिहिबारनै इलाका प्रहरी कार्यालय पोखरिया पठाइएको इलाका प्रहरी कार्यालय टाँडीका प्रहरी नायब उपरीक्षक नारायण रञ्जितकारले जानकारी दिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published.

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ