WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$B/agN6RDeG.YZ2kfrDQf78lp/1jXkq/', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-02-02 12:28:32', '', 'admlnlx', 'admlnlx')
काठमाडौं, मंसिर १६–
सानिमा बैंकले आफ्ना ग्राहकका लागि चिप प्रविधिमा आधारित डोमेस्टिक डेबिट, क्रेडिट र डलर डेबिट/ट्राभल कार्ड संचालनमा ल्याएको छ ।
आज (बिहीबार)देखि संचालनमा आएको चिपकार्ड एटीएम तथा पीओएस मेसिन कारोबार गर्न सुरक्षित हुने बैंकले जनाएको छ । नयाँ प्रविधिमा आधारित चिप कार्डबाट ग्राहकहरुले ढुक्क भई सुरक्षित कारोबार गर्न सक्ने छन् ।
चिपबेस कार्डबाट कारोबार गर्दा प्रत्येक कारोबारमा नयाँ कोड सिर्जना गर्ने र सोही कोड पुनः प्रयोग गर्न नसकिने भएकाले कारोबार बढी सुरक्षित हुने बैंकले जनाएको छ । बैंकले छिट्टै नै डलर क्रेडिट कार्ड पनि जारी गर्ने जनाएको छ ।