रिलिज हुनु अगाडि नै ‘बाहुबली -२’ को कमाइ ५ सय करोड नाघ्यो
काठमाडौं,माघ २० – एसएस राजामौलीको चलचित्र ‘बाहुबली’ ले भारतीय सिनेमामा कमाइको इतिहासमा रेकर्ड बनाएको छ । यो चलचित्रले रिलिजभन्दा अघि नै आफ्नो सेटेलाइट राइट्सका माध्यमबाट ५०० करोड रुपैयाँ भन्दा बढी कमाइ गरेको छ । रिलिजभन्दा अघि नै यो चलचित्रले आफ्नो ‘थिएट्रिकल राइट’ बेचेर राम्रो कमाइ गरेको छ । ‘बाहुबली २’ चार भाषा ९तेलुगु, तमिल, मलयालम […]