राप्रपा चितवनको अध्यक्षमा रामहरि (नामावलीसहित)
चितवन, मंसिर १७– राप्रपा र राप्रपा नेपालको एकीकरण पछि राप्रपा चितवनको अध्यक्ष रामहरि कँडेल चयन हुनुभएको छ । आज (शुक्रबार) भएको एकीकरण सभाबाट कँडेल जिल्ला अध्यक्षमा चयन हुनु भएको छ । पार्टी उपाध्यक्षद्धयमा विष्णु वाग्ले र दिलिप पाण्डे, सचिवमा रुद्रप्रसाद ढकाल, कोषाध्यक्षमा प्रेम गैरे, सह–सचिवमा हरिहर पौडेल, प्रवक्तामा जिवलाल पुरी, सह–प्रवक्तामा दिनेशबहादुर अधिकारी चयन हुनु […]