धैर्यता राख्न सांसदहरुको आग्रह
काठमाडौँ, मंसिर २२ – मुआब्जाको माग गर्दै केही स्थानीयवासीले बूढीगण्डकी जलविद्युत् आयोजनाको सिउरेनीटारस्थित कार्यालय घेराउ गरेको घटनाप्रति सो क्षेत्रका सांसदले धैर्यता राख्न आग्रह गर्नुभएको छ । ऊर्जा मन्त्रालयद्वारा तयार गरिएको मुआब्जासम्बन्धी नीतिमा आधारित भई केही दिनअघि मुआब्जा निर्धारण समिति गोरखाले मुआब्जा तय गरिसकेको सो क्षेत्रका सांसदहरु राजेन्द्रप्रसाद पाण्डे, चीनकाजी श्रेष्ठ, कृष्ण धिताल, गङ्गालाल तुलाधर, कमला […]