पश्चिमाञ्चल स्तरीय तेस्रो औद्योगिक व्यापार मेला नवलपरासीमा सुरु
ज्ञानु पंगेनी नवलपरासी, मंसिर २३- नवलपरासीको सुनवलमा विहिवारदेखी पश्चिमाञ्चल स्तरीय तेस्रो औद्योगिक व्यापार मेला सुरु भएको छ ।मेलाको उपराष्ट्रपति नन्दकिशोर पुन उद्घाटन गर्नुभयो । शान्ती समृद्ध उद्योग र व्यपार, राष्ट्र निर्माणको बलियो आधार भन्ने मुल नाराका साथ सुरु भएको मेलामा जिल्लाका कृषि उपज वस्तुहरु तथा उद्योग उत्पादका बस्तुहरुको प्रदर्शनी ,रामग्राम स्तुप, पण्डितपुर देवदह, त्रिवेणीधाम, नन्दन […]