थाकसको केन्द्रीय प्रचार तथा प्रकाशन विभाग गठन
काठमाडौं, मंसिर २८– थारु कल्याणकारिणी सभा (थाकस) को केन्द्रीय प्रचार तथा प्रकाशन विभाग गठन गरिएको छ । आज (मंगलबार) काठमाडौंमा थाकसको केन्द्रीय समितिले यस विभाग गठन गरेको हो । ११ सदस्यीय विभागको प्रमुखमा रामलाल चौधरी चयन हुनु भएको छ भने सदस्यहरुमा सन्तकुमार चौधरी (चितवन), राजु चौधरी (चितवन, मदन चौधरी (बारा), संजय थारु (सिरहा), किशोर चौधरी […]