प्रधानमन्त्रीबाट महोत्तरीको सुरक्षाबारे जानकारी
बर्दिवास, मंसिर २९ – प्रधानमन्त्री पुष्पकमल दाहालले महोत्तरी जिल्लाको सुरक्षा, विकास पूर्वाधार र अहिलेको जनचासोबारे जानकारी लिनुभएको छ । मङ्गलबार साँझ महोत्तरीको बर्दिवास आइपुग्नुभएका प्रधानमन्त्री दाहालले जिल्लाका सुरक्षा अधिकारी र नेकपा ९माओवादी केन्द्र०का स्थानीय नेता कार्यकर्तासँगको कुराकानीमा जिल्लाका समस्या र अवस्थाबारे जानकारी लिनुभएको हो । रात्रिबास बर्दिवास नै बस्नुभएका प्रधानमन्त्री दाहालले मङ्गलबार साँझ जिल्लाका प्रजिअ, […]