चिकित्सा विज्ञान प्रदर्शनी सुरु
काठमाडौँ, मंसिर ३० – नेपाल चिकित्सा विज्ञान तथा प्रयोगशाला प्रदर्शनी आजदेखि भृकुटीमण्डपमा सुरु भएको छ । ‘केमिकल एन्ड मेडिकल सप्लायर्स’ नेपाल र नेपाल केमिकल सोसाइटीले भारतको एसडी प्रोमो मिडिया प्रालिसँग मिलेर उक्त प्रदर्शनीको आयोजना गरेको हो । पुस दुई गतेसम्म चल्ने सो प्रदर्शनीमा अन्तर्राष्ट्रिय बजारमा आएका स्वास्थ्यका अत्याधुनिक उपकरण, शल्यचिकित्सका सामग्री, उद्दार र आपतकालीन सामग्री, […]