स्वास्थ्य सेवामा पहुँच बढाउन सरकारद्वारा १५ वर्षे रणनीति सार्वजनिक
काठमाडौं, मंसिर ३०– पिछडिएका वर्ग, जनजाती, अल्पसंख्यक, शारिरीक अशक्तता भएका तथा विपन्न व्यक्तिहरुमा स्वास्थ्य सेवाको पहुँच बढाउने उद्देश्यले सरकारले १५ वर्षीय रणनीति सार्बजनिक गरेको छ । स्वास्थ्य सेवाको पहुँच बाहिर परेका सबैलाई २०८८ सालभित्र पहुँचमा ल्याउने लक्ष्यसहित स्वास्थ्यमन्त्री गगन थापाले उक्त रणनीति सार्वजनिक गरेका हुन् । मन्त्रालयका उपसचिव राजीव पोखरेलले स्वास्थ्य र पोषणमा असमानता न्युनिकरण गर्न […]