कुलमानको समर्थनमा काठमाडौंमा निस्कियो र्याली
काठमाडौं,पुस २- उज्यालो नेपाल अभियानले नेपाल विद्युत प्राधिकरणका कार्यकारी प्रमुख कुलमान घिसिङको समर्थनमा काठमाडौंमा र्याली निकालेको छ। काठमाडौंलाई लोडसेडिङ मुक्त बनाउने कुलमानको अभियानमा साथ दिन र्याली निकालिएको सहभागिहरुले बताए। भ्रष्टचारको जालो तोड्दै लोडसेडिङको अन्त्य गरौ, कमिसनको चलखेलबाट प्राधिकरणलाई मुक्त पारौ, हामी कुलमानको साथमा, हामी उज्यालोको साथमा लगायतका नारा र्यालीमा सहभागीहरुले लगाए। भृकुटीमण्डपमा भेला भएका सर्वसाधरण […]