तरकारी जोनबाट किसानलाई ७ करोड बढी अनुदान
सुमन गैरे, चितवन, पुस ३– प्रधानमन्त्री कृषी आधुनिकिरण परियोजना चितवनमा पनि संचालन हुने भएको छ । परियोजना कार्यन्वयन इकाई (तरकारी जोन) को कार्यालय नै चितवनमा खडा गरी दश वर्षीय परियोजना संचालन गर्न लागिएको हो । यस परियोजना अन्र्तगत चितवनमा पकेट, ब्लक कार्यक्रम र तरकारी जोन गरी तीन तहबाट कृषिमा आधुनिकरण गर्दै लैजाने योजना रहेको परियोजना […]