७० जनाले गरे रक्तदान
चितवन, पुस २– बिभिन्न ५ वटा संस्थाको आयोजनामा गीतानगरमा गरिएको रक्तदान कार्यक्रममा ७० जनाले रक्तदान गरेका छन् । अन्नपूर्ण दुग्ध उत्पादक सहकारी संस्था लिमिटेड, आकृती पाठक स्मृती प्रतिष्ठान, महिला समूह समन्वय समिति, देवनगर दुग्ध उत्पादक सहकारी संस्था लिमिटेड र लायन्स क्वल अफ भरतपुर बिसहजारीको संयुक्त आयोजनामा शनिवार भएको रक्तदान कार्यक्रम गरिएको हो । नेपाल रेडक्रस […]