संशोधन प्रस्ताव एमालेकै सहमतिमा पारित हुन्छः यादव
काठमाडौं, मंसिर २३– प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सांसद शत्रुधन महतोले संविधान संशोधनको विपक्षमा आफूहरु नभएको स्पष्ट पारेका छन् । बिहीबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै नेता महतोले संविधान संशोधन प्रस्ताव तत्काललाई स्थगित् गरेर वा फिर्ता लिएर सबै दलहरुको सहमतिमा मधेशी मोर्चाको माग सम्बोधन गर्नेगरि संशोधन गर्नुपर्ने बताएका हुन् । उनले भने,‘अहिले संविधान […]