दलितका लागि लोकसेवाको निःशुल्क कक्षा
काठमाडौँ, मंसिर २३ – उपेक्षित, उत्पीडित र दलित वर्ग विकास समितिले सातै प्रदेशमा लोकसेवा आयोगका विभिन्न तहमा खुल्ला प्रतिस्पर्धामा सहभागी हुने दलित विद्यार्थीका लागि निःशुल्क कक्षा सञ्चालन गरेको छ । स्थानीय विकास मन्त्रालयअन्तर्गतको समितिले खरदार, नायब सुब्बा र शाखा अधिकृतका लागि सो कक्षा सुरु गरेको समितिका कार्यकारी निर्देशक बुद्धि नेपालीले जानकारी दिनुभएको छ । यसै […]