खानेतेलमा आत्मनिर्भर बन्न थुलुङ दुधकोशीले बीउ वितरण देखि मिल स्थापना सम्म गर्ने
सोलुखुम्बु । थुलुङ दुधकोशी गाउँपालिकाले खाने तेलमा आत्मनिर्भर बन्नको लागि आवश्यक कमद चाल्ने भएको छ । गाउँपालिका अध्यक्ष असिम राईको अध्यक्षतामा आइतबार बसेको कार्यपालिका बैठकले खानेतेलमा आत्मनिर्भर बन्नको लागि तत्काल बिउ बितरण देखी तेल पेल्ने मिल समेत स्थापना गर्ने निर्णय गरेको छ । खानेतेल आयतमा पुर्णरुपमा प्रतिवन्ध लगाउने नीति बनाएको गाउँपालिकाले यस वर्ष भने अभियानकै […]