काठमाण्डौं । लोकप्रिय गायीका सुनिता थेगिम र उत्तम पौडेलको स्वरमा रहेको पुर्वेली लोकगीत “खुर्कोट बजारमा” सार्वजनिक भएको छ ।
गायक उत्तम पौंलको शब्द/संगीत, देबेस राईको संगीत संयोजन रहेको गीतको भिडियो डिजिटल बजार युटुममा सार्वजनिक भएको हो ।
गाउँले इन्टरटेनमेन्टको पोष्ट प्रोडक्सनमा निमार्ण गरिएको भिडियोमा सुरज चन्द्र घिसिङ र सम्झना राईको अभिनय हेर्न सकिनेछ ।
भिडियोलाई युवा निर्देशक अनिल कोयु राईको निर्देशन गरेका छन । छयाँङकन गंगाराम राईको रहेको छ भने संपादन र कलरिङ अर्जुन खड्काको रहेको छ ।
उक्त भिडियो बिशान्त कृयशन युटुब च्यानलबाट सार्वजनि गरिएको छ ।
भिडियो