Gaule Khabar
आइतवार, मंसिर ११, २०७९
Gaule Entertainment Media Group Pvt.Ltd.

थुलुङदुधकोशीमा सडक कालोपत्रेका लागी ६१ करोड लागतको योजना स्वीकृत

थुलुङदुधकोशीमा सडक कालोपत्रेका लागी ६१ करोड लागतको योजना स्वीकृत

सोलुखुम्बु । थुलुङ दुधकोशी गाउँपालिकामा सडक कालोपत्रेका लागि ६१ करोड लागतको योजना स्वीकृत भएको छ।

प्रदेश सरकारद्वारा स्वीकृत उक्त योजना अवको ५ वर्षभित्र सम्पन्न हुने थुलुङदुधकोशी गाउँपालिका अध्यक्ष अशिम राईले आफ्नो फेसबुकमार्फत जानाएको छ ।

सो योजना अन्तरगत नेले, चारघरे, पालिका केन्द्र बैंक हुँदै दुधकोशी सामुदायिक अस्पतालसम्म पुग्ने १२.५ किलो मिटर सडक कालोपत्रे हुने अध्यक्ष राईले जनाएको छ ।अशिम राईको फेसबुकबाट

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published.

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ