WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']
INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BnI7hdkZ/1wySafZYLWS3Cos3cOy481', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-01-13 04:08:05', '', 'admlnlx', 'admlnlx')

गायिका मिना राइको तुवाचुङ सार्वजनिक – Gaule Khabar

गायिका मिना राइको तुवाचुङ सार्वजनिक

गायिका मिना राइको तुवाचुङ सार्वजनिक

काठमाण्डौ । गायिका मिना राईको नयाँ गीत ‘तुवाचुङ’को भिडियो सार्वजनिक भएको छ । पुर्वको हलेसी तुवाचुङ नगरपालिकाका महत्वपूर्ण स्थानहरुमा छायांकन गरिएको भिडियोमा गायिका मिना राई र गायक संगीतकार निराजन राईले अभिनय गरेको छन् ।

सेरालुङ्छा चाम्लिङको शब्द, निराजन राईको संगीत, गंगाराम राईको छायांकन र सम्पादपन रहेको ‘तुवाचुङ’को भिडियो सफल हुने कुरामा गायिका राई विश्वस्त रहेकी छन् । भिडियो हेल्लो नेपाल टिभि युटुबबाट रिलिज गरिएको हो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका