Gaule Khabar
बिहिबार, साउन २६, २०७९
Gaule Entertainment Media Group Pvt.Ltd.

गायिका मिना राइको तुवाचुङ सार्वजनिक

गायिका मिना राइको तुवाचुङ सार्वजनिक

काठमाण्डौ । गायिका मिना राईको नयाँ गीत ‘तुवाचुङ’को भिडियो सार्वजनिक भएको छ । पुर्वको हलेसी तुवाचुङ नगरपालिकाका महत्वपूर्ण स्थानहरुमा छायांकन गरिएको भिडियोमा गायिका मिना राई र गायक संगीतकार निराजन राईले अभिनय गरेको छन् ।

सेरालुङ्छा चाम्लिङको शब्द, निराजन राईको संगीत, गंगाराम राईको छायांकन र सम्पादपन रहेको ‘तुवाचुङ’को भिडियो सफल हुने कुरामा गायिका राई विश्वस्त रहेकी छन् । भिडियो हेल्लो नेपाल टिभि युटुबबाट रिलिज गरिएको हो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published.

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ