काठमाण्डौं । गृह मन्त्रालयले १२ जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई काज सरुवामार्फत परिवर्तन गरेको छ ।
बुधबार गृहमन्त्री बालकृष्ण खाँणले मन्त्रीस्तरीय निर्णयबाट प्रमुख जिल्ला अधिकारीहरुको सरुवा गरेका हुन् ।
Your email address will not be published. Required fields are marked *