WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']
INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BxbuaetI1sqcLMOu9dRdmsoDfbb.gd.', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-01-13 02:22:05', '', 'admlnlx', 'admlnlx')

नेकपा एमाले सोलुखुम्बुले पार्टी कार्यालयमा राख्यो बोर्ड – Gaule Khabar

नेकपा एमाले सोलुखुम्बुले पार्टी कार्यालयमा राख्यो बोर्ड

नेकपा एमाले सोलुखुम्बुले पार्टी कार्यालयमा राख्यो बोर्ड

काठमाडौं । सर्वोच्च अदालतले नेकपाको आधिकारिकता ऋषि कट्टेललाई दिँदै एमाले र माओवादी केन्द्रलाई व्युँताइदिएपछि नेकपा एमालेले सोलुखुम्बुले पनि आफ्नो पार्टी कार्यालय सोलुखुम्बुमा हिजो पार्टीको नाम र साइनबोर्ड राखेको छ । एमाले सोलुखुम्बुले सल्लेरी पार्टी कार्यालयमा नाम र साइनबोर्ड राखेको हो ।

पार्टी कार्यालयमा नेकपा एमालेको बोर्ड राख्ने कार्यक्रममा प्रदेश १ सदस्य तथा नेकपा संसदीय दलका प्रमुख सचेतक बुद्धिकुमार राजभण्डारी, नेताहरु मानवीर राई, डुफकुमार बास्तोला, रामकाजी श्रेष्ठ लगायत्का अन्य नेता कार्यकर्ता उपस्थित थिए ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका